add-top

छिमेकी मूलुक भारतले मनायो आफ्नो ७४ औं गणतन्त्र दिवस, काठमाडौं स्थित भारतीय राज दूतावासमा पनि कार्यक्रमको आयोजना

छिमेकी मूलुक भारतले मनायो आफ्नो ७४ औं गणतन्त्र दिवस, काठमाडौं स्थित भारतीय राज दूतावासमा पनि कार्यक्रमको आयोजना

काठमाडौं । छिमेकी मूलुक भारतले आफ्नो ७४ औं गणतन्त्र दिवस बिहिबार बिभिन्न कार्यक्रमको आयोजनागरी मनाएको छ ।

काठमाडौं स्थित भारतीय राज दूतावासमा पनि ७४ औं गणतन्त्र दिवसको अवसरमा बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरीएको थियो ।

सो अवसरमा भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरबाट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विश्व