मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफ चार वर्ष लामो निर्वासनपछि शनिबार स्वदेश पर्किए

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफ चार वर्ष लामो निर्वासनपछि शनिबार स्वदेश पर्किए

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ चार वर्ष लामो निर्वासनपछि शनिबार स्वदेश पर्किएका छन् ।

इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका शरीफ त्यहाँबाट सिधै लाहौर गई एक सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको    छ ।

२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासनमा गएका थिए ।

 

विश्व