मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
add-top

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

नारायनगढ, चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेस दिएको छ।

न्यायाधीश दयाराम ढकालको एकल इजलासले सहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेस दिएको हो। उनको बुधबार देखि सुरु भएको थुनछेक बहस उपरको फैसला सुनाउदै न्यायाधीश ढकालले बिहिवार धरौटीमा छाड्न आदेस दिएका थिए।

यश अघि कास्की, बुटवल र काठमाडौंमा पनि लामिछाने विरुद्ध सहकारी ठगी संगै संगठित अपराधको मुद्दा दर्ता गरिएको थियो। चितवनमा भने उनलाई सहकारी ठगीमा मात्रै मुद्दा  दर्ता गरिएको थियो।

विश्व