आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
add-top

राप्रपा प्रदर्शन: अध्यक्ष लिङ्देन सहित सात जना पक्राउ

राप्रपा प्रदर्शन: अध्यक्ष लिङ्देन सहित सात जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज आइतबार काठमाडौंमा गरेको प्रदर्शनबाट प्रहरीले अध्यक्ष राजेन्द्र लिङ्देन सहित सात जना नेतालाई पक्राउ गरेको छ।

अध्यक्ष लिङ्दनेसहित प्रहरीले सचेतक ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको हो। उनिहरुलाइ अहिले जिल्ला प्रहरी परिसरको कार्यलय भद्रकालीमा राखिएको छ।

राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

विश्व