मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग पुराउन प्रतिदिन १० लाख अमेरिकी डलर दिने घोषणा गरेका धनाड्य एलोन मस्कलाई अमेरिकी न्याय विभागले गरायो सचेत

अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग पुराउन प्रतिदिन १० लाख अमेरिकी डलर दिने घोषणा गरेका धनाड्य एलोन मस्कलाई अमेरिकी न्याय विभागले गरायो सचेत

 

वासिङ्टन । धनाड्य एलोन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग पुराउन मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने घोषणा विरुद्ध अमेरिकी न्याय विभागले सचेत गराएको छ ।

एलोन मस्कको उक्त घोषणा कानुन उल्लंघनको दायरामा आउन सक्ने भन्दै न्याय विभागले एक पत्रनै पठाएर सचेत गराएको छ । यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने कुरा त्यहाँका केही कानुनविद्हरूले पहिल्यै औँलाएका थिए।

विश्व