बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
add-top

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल गर्न परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल गर्न परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

 

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जान लागेकी छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा जान लागेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल गर्ने उद्धेश्यका साथ उनी चीन भ्रमणमा जान लागेकी हुन् । । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

परराष्ट्र मन्त्रालय श्रोतका अनुसार राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विश्व