मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

किरेइ कस्मे जापानको नयाँँबानेश्वरमा स्टोर अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

किरेइ कस्मे जापानको नयाँँबानेश्वरमा स्टोर अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्डमोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमापनिउपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादनगर्दै आइरहेको मोमोतानीजुनतेन्कानको स्वामित्वमा रहेका यीदुवै ब्रान्डका उत्पादनहरु नेपालमापहिलोपटक उपलब्धहुँदैछन् । महिलाहरुमाप्रायः बढी देखा पर्ने डन्डिफोर लगायतअन्य समस्याहरुको लागि यो विश्व–विख्यातनामहो। मोमोतानीजुनतेन्कान ले १८८५ माबिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादनगर्न थालेको थियो । जापानकि साम्राज्ञीले समेत यहि ब्राण्डको उत्पादनहरु प्रयोगगर्नुहुन्थ्यो। हाल मेशोकु र मोमोतानीकाउत्पादनहरु विश्वका२५ देशमाबिक्रीभइरहेका छन् । यसकाउत्पादनहरुमाएक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन्। यी सबै उत्पादनहरु जापानमै बनेकाहुन्।

नेपालस्थितलाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमाभित्र्याएको हो। लाफिङ यतिले नयाँँबानेश्वर र पुल्चोकमाजापानिज भेराइटि स्टोर खाइमोनो र सिभिलमलमाटच–मीजापानपनि सन्चालनगर्दै आइरहेको छ ।खाइमोनोमासम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्यउपयोगी सामानहरु उपलब्ध छन्भने टच मीमामहिलापुरुषदुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमामहिलातथापुरुषदुवैको लागिअन्य एसेसरिज पनि चाँडै उपलब्धहुनेछन् । यहाँँपाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसारउत्पादितहुन्छन् ।लाफिङ यतीअन्तरराष्ट्रिय कम्पनीमाकामगर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दैयुवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षमयुवा नेतृत्वउत्पादनगर्नेअभिप्रायले नेपालीयुवाद्वारा स्थापितकम्पनीहो ।
यसै कम्पनीले नयाँँबानेश्वर, काठमाडौंमाकिरेइ कस्मे जापानको नाममाआफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनिउद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपालीमहिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्तगर्न सक्नेछन् । नेपालमामोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्रएक्स्क्लुजिव रुपमाबिक्रीगर्नेछ । यसको स्टोर नयाँँबानेश्वरस्थितकाइमोनो जापानको शोरुमसँगै रहेको छ ।

लोकप्रियअभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकीथिइन् ।उनले सोहीशोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनिलन्च गरेकीथिइन् । भिडियो म्यासेजमाबोल्दै मोमोतानीजुनतेन्कानकाकर्पोरेट अफिसर र जेनेरल म्यानेजर श्री हिरोशीवादाले भन्नुभयो,“राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । हाम्रो मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर वहाँँहरुलाई खुशीबनाउने हो । हामीभविष्यमापनिलाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगीउत्पादनहरु ल्याउने छौँ ।” उद्घाटनकार्यक्रममाबोल्दै लाफिङ यति ट्रेडिङ प्रा.लि.का एक प्रतिनिधिश्री गौरव थापाज्युले भन्नुभयो, “हाम्राग्राहकहरु लगायत सम्बन्धित सम्पूर्णबाट अहिलेसम्मप्राप्तभएको सहयोगप्रतिहामीआभारी छौँ, र यो लन्चकार्यक्रममायहाँँहरुको उत्साजनकउपस्थितीको लागि धेरै धेरै धन्यवादव्यक्तगर्न चाहन्छौँ । जापानको लोकप्रिय ब्रान्डको गुणस्तरीय उत्पादनहरु नेपालीबजारमाल्याउनपाउँदाएकदमै खुशीलागेको छ। हाम्रायीउत्पादनहरुलाई नेपालीउपभोक्ताहरुले मन पराइदिनुहुनेछ भन्ने अपेक्षागर्दछु ।”

मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराजअनलाइनशपिङ र काइमोनो जापानअनलाइन स्टोरमापनिउपलब्ध छन् ।

विश्व