मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top
आज लक्ष्मीपूजा पर्व ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

आज लक्ष्मीपूजा पर्व ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

बिहिबार, कार्तिक १५, २०८१

काठमाडौं । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको आज पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। लिपपोत गरिएको सफासुग्घर घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार घर आगन सफा सुग्घर गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने र साँझमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना,...

जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८ र ९ गते काठमाडौं हुँदै

जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८ र ९ गते काठमाडौं हुँदै

सोमवार, कार्तिक ५, २०८१

  काठमाडौं । जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८...

बबिनाको  ‘तिम्रै झझल्को’ सार्वजनिक

बबिनाको  ‘तिम्रै झझल्को’ सार्वजनिक

आइतवार, अशोज ६, २०८१

काठमाडौ :  कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन...

शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

आइतवार, अशोज ६, २०८१

काठमाडौं, ५ असोज । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि...

कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदै

कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदै

सोमवार, भदौ १७, २०८१

काठमाडौं । कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदैछ । कुशे औंसीको दिन आज वर्षभरि...

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने  

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने  

मङ्लबार, भदौ ११, २०८१

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

बुधबार, साउन १६, २०८१

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७...

आज गुरुपूर्णिमा विविध कार्यक्रमकासाथ मनाईँदै

आज गुरुपूर्णिमा विविध कार्यक्रमकासाथ मनाईँदै

आइतवार, साउन ६, २०८१

काठमाडौं । आज गुरुपूर्णिमा विविध कार्यक्रमकासाथ मनाईँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको...

रङ्गहरुको पर्व होली सुरु

रङ्गहरुको पर्व होली सुरु

आइतवार, चैत्र ४, २०८०

काठमाडौं । रङ्गहरुको पर्व होली आजदेखि सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा चीर ठड्याइएपछि औपचारिक रुपमा होली पर्व सुरु हुने...

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

शनिबार, चैत्र ३, २०८०

  काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक...

राष्ट्रिय बाल नाटक मेलाको तयारी :फागुन १८ गतेदेखि सुरु हुँदै

राष्ट्रिय बाल नाटक मेलाको तयारी :फागुन १८ गतेदेखि सुरु हुँदै

बिहिबार, फाल्गुन १७, २०८०

काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने...

बलिउड फिल्म ‘दंगल’की बाल कलाकार सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन

बलिउड फिल्म ‘दंगल’की बाल कलाकार सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन

आइतवार, फाल्गुन ६, २०८०

मुम्बई । बलिउड फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । केही...

पmागुन २३ गते १५औं शिव पार्वती रथयात्रा आयोजना हुने

पmागुन २३ गते १५औं शिव पार्वती रथयात्रा आयोजना हुने

सोमवार, माघ २९, २०८०

  काठमाडौं । फागुन २३ गते अर्थात शिवरात्रीको दुइ दिन अघि बिजय एकादशीको पावन अवसरमा बृहत शिव पार्वती रथ यात्रा...

स्वस्थानी व्रत कथा आजदेखि सुरु

स्वस्थानी व्रत कथा आजदेखि सुरु

बिहिबार, माघ ११, २०८०

काठमाडौं । एक महिना सम्म चल्ने स्वस्थानी व्रत कथा आज पौष शुक्लपूर्णिमादेखि सुरु भएको छ । स्वस्थानी व्रत पौष शुक्लपूर्णिमादेखि...

Load More