मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top
भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल भ्रमणमा आउँदै

भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल भ्रमणमा आउँदै

बुधबार, कार्तिक २८, २०८१

  काठमाडौं । भारतका दुई सुरक्षा अंगका प्रमुखहरुले नेपाल भ्रमण गर्ने भएका छन । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल भ्रमणमा आउन लागेका हुन । नेपाली सेनाका अनुसार एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी...

उत्तर कोरियाले प्रहार गर्यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले प्रहार गर्यो ब्यालेस्टिक मिसाइल

बिहिबार, कार्तिक १५, २०८१

काठमाडौं । विश्वब्यापी रुपमा, बिशेष गरेर मध्यपूर्वमा तनाव बढ्दै गएको समयमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पछिल्लो...

जापानको सत्तारुढ दल एलडीपीले गुमायो बहुमत

जापानको सत्तारुढ दल एलडीपीले गुमायो बहुमत

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । भरखर सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री इशिबा...

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार ट्रम्पमाथि फेरि पनि हत्या प्रयास

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार ट्रम्पमाथि फेरि पनि हत्या प्रयास

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि पनि गोली प्रहार गरेर हत्या गर्ने प्रयास भएको छ...

अमेरिकाको जर्जिया स्थित एक विद्यालयमा १४ वर्षीय बालकले गोली चलाउदा दुई शिक्षक र दुई विद्यार्थीगरी चार जनाको मृत्यु

अमेरिकाको जर्जिया स्थित एक विद्यालयमा १४ वर्षीय बालकले गोली चलाउदा दुई शिक्षक र दुई विद्यार्थीगरी चार जनाको मृत्यु

बिहिबार, भदौ २०, २०८१

जर्जिया अमेरिका । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीगरी चार जनाको मृत्यु भएको छ...

आफ्नी श्रीमती ममतालाई बेपत्ता पारेको आशंकामा अमेरिकामा पक्राउ परे श्रीमान नरेश

आफ्नी श्रीमती ममतालाई बेपत्ता पारेको आशंकामा अमेरिकामा पक्राउ परे श्रीमान नरेश

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं । आफ्नी श्रीमती ममता काफ्ले भट्टलाई बेपत्ता पारेको आशंकामा अमेरिकामा उनका श्रीमान नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ। पेशाले...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक खोलिन मुख, भनीन हिंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारवाही गरियोस

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक खोलिन मुख, भनीन हिंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारवाही गरियोस

बुधबार, साउन ३०, २०८१

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले हाल बंगलादेशमा भईरहेका हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेकी छन्...

मारिए प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता हानिया इरानको राजधानी तेहरानमा

मारिए प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता हानिया इरानको राजधानी तेहरानमा

बुधबार, साउन १६, २०८१

काठमाडौँ । इजरायलले गरेको हमलामा परेर प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् ।...

आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

सोमवार, साउन ७, २०८१

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत एक...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, सामान्य चोट लागेपनि सकुसल

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, सामान्य चोट लागेपनि सकुसल

आइतवार, असार ३०, २०८१

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । यद्यपी गोली लागे पनि उनी सुरक्षित रहेका छन्...

रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत

रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत

आइतवार, असार १६, २०८१

काठमाडौं । रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यको...

इरानमा नयाँ राष्ट्रपति चयनका लागि २८ जुनमा निर्वाचन हुने

इरानमा नयाँ राष्ट्रपति चयनका लागि २८ जुनमा निर्वाचन हुने

मङ्लबार, जेष्ठ ८, २०८१

काठमाडौं । इरानमा नयाँ राष्ट्रपति चयनका लागि २८ जुनमा निर्वाचन हुने भएको छ । राष्ट्रपति इब्राहिम रायसीको गत आइतबार हेलिकप्टर...

अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी बढाउन चाहन्छन् : कश्यपल

अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी बढाउन चाहन्छन् : कश्यपल

शनिबार, बैशाख १५, २०८१

काठमाडौं । यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी गर्न सक्ने बताएका छन् ।...

इजरायलमा रहेका नेपालीहरु सुरक्षित छन् : इजरायलस्थित नेपाली राजदूतावास

इजरायलमा रहेका नेपालीहरु सुरक्षित छन् : इजरायलस्थित नेपाली राजदूतावास

सोमवार, बैशाख ३, २०८१

काठमाडौं । इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायल माथि...

Load More