मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

आज विश्व अल्जाइमर्स दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व अल्जाइमर्स दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विश्व अल्जाइमर्स दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन अल्जाइमर्स अर्थात बिर्सिने रोग मनाउने गरिन्छ । सन् १९९४ देखि विश्व अल्जाइमर्स दिवस मनाउन थालिएको हो ।

विश्व अल्जाइमर्स दिवसका लागि यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ भन्ने नारा तोकी मनाईँदै छ ।

रोगको पहिचान समयमै गरे यो रागको पूर्ण रुपमा उपचार गर्न वा बढ्नबाट रोक्न सकिने सम्वद्ध विज्ञहरु बताउने गर्दछन् ।

नेपालमा अहिले यस रोगका बिरामी एक लाख ११ हजार जति रहेको अनुमान छ भने विश्वभरमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको बताईन्छ ।

विश्व