मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

 

काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण ६८ वर्षको उमेरमा गय राति निधन भएको छ ।

सांघाइमा रहेका खछ्याङको गय राति १२ बजेर १० मिनेट जाँदा हृदयघातका कारण निधन भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी भित्र एक शक्तिशाली नेताको रुपमा रहेका खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७ देखि १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख समेत रहेका थिए।

विश्व