मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दै

काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसदको राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई महासचिव गुटेरेसले दिउँसो ४ बजे सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिन गुटेरेसले गर्ने सम्बोधनमा सहभागिताका लागि संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि आमन्त्रण गरिएको छ ।

नेपालको औपचारिक भ्रमण सक्काएर महासचिव गुटेरेस बुधबार युएन मुख्यालय फर्किने कार्यक्रम हरेको छ ।

विश्व