मुम्बई । बलिउड फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनअघि खुट्टा भाँचिएर उपचार गराईरहेकी सुहानीको फरीदाबादमा उपचार भइरहेको मा औषधीको रिएक्सनको कारण मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
औषधिको रिएक्सनका कारण सुहानीको पूरै शरीर पानीले भरिएको कारण बचाउन सम्भव नभएको बताईएको छ ।