शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
add-top
ads

हाम्रो छनौट

एमालेको उल्झनमा परेपछि झन जटिल बन्दै गभर्नर नियुक्ति प्रक्रिया

एमालेको उल्झनमा परेपछि झन जटिल बन्दै गभर्नर नियुक्ति प्रक्रिया

मङ्लबार, बैशाख ९, २०८२

काठमाडौं । नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने बिसयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलिबीच समझदारी भएको भनिए पनि तत्काल नहुने भएको...

3-ads

SNN

लोकप्रिय

शेयर लोनमा लगाईएको क्याप पूर्ण रुपमा हटाउने तयारी, घर जग्गामा जाने लोनलाई पनि सहज पारिने

शेयर लोनमा लगाईएको क्याप पूर्ण रुपमा हटाउने तयारी, घर जग्गामा जाने लोनलाई पनि सहज पारिने

मङ्लबार, पुस ३, २०८०

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमा तरलता (लगानीयोग्य रकम) अधिक भएपछि रिण लिने बाटोलाई थप खुकुलो र सहज पारिने भएको छ । बैंक तथा वित्तिय संस्थाहरुले रिण प्रभावलाई सहज बनाउन...

शेयर र घरजग्गाको लोनलाई सहज गर्नेगरी मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी

शेयर र घरजग्गाको लोनलाई सहज गर्नेगरी मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी

आइतवार, माघ ७, २०८०

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शेयर लोन र घर जग्गामा जाने रिणमा पूर्णरुपमा सहजता अपनाउने गरि चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने भएको छ । गत कात्तिकमा सार्वजनिक...

मैद्रिक नीतको समिक्षा मार्फत शेयर लोनको क्याप नहटाए गभर्नरलाईनै हटाउने राजनीतिक सहमति!

मैद्रिक नीतको समिक्षा मार्फत शेयर लोनको क्याप नहटाए गभर्नरलाईनै हटाउने राजनीतिक सहमति!

आइतवार, अशोज २१, २०८०

काठमाडा्रै । नेपाल राष्ट्र बैंकले गत हप्ता जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन मार्फत गरेको परिमार्जनको निर्णय अपूर्ण, अस्पष्ट, संकुचित र बैंकहरुले प्रदान गर्ने अन्य कर्जाको तुलनामा विभेदकारी समेत रहेपछि...

शेयर लगानी र रियलस्टेटलाई सहज पार्नेगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने

शेयर लगानी र रियलस्टेटलाई सहज पार्नेगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने

मङ्लबार, मंसिर १२, २०८०

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर लगानी र रियलस्टेटमा सहजता अपनाउने भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई यहि शुक्रबार भित्रमै...

ऋण प्रवाहमा लगाइएका अवरोध हटाएर माघ महिनाको अन्त्यमा मौद्रिक नीतिको त्रैमासिक समिक्षा आउने

ऋण प्रवाहमा लगाइएका अवरोध हटाएर माघ महिनाको अन्त्यमा मौद्रिक नीतिको त्रैमासिक समिक्षा आउने

सोमवार, माघ २१, २०८१

A + A - काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको त्रैमासिक अर्थात आन्तिम समिक्षा यहि माघ महिनाको अन्त्यमा सार्वजनिक गर्नेगरी तयारी अघि बढाएको छ। सरकारको अर्थ नीति विपरीत मौद्रिक...

विचार

अर्थ

शिक्षा

View All+
शिक्षाकहरुको आन्दोलनलाई बेवास्ता गर्दै १२ क्लासको परिक्षा संचालन गर्ने परिक्षा बोर्डको निर्णय

शिक्षाकहरुको आन्दोलनलाई बेवास्ता गर्दै १२ क्लासको परिक्षा संचालन गर्ने परिक्षा बोर्डको निर्णय

  • मङ्लबार, बैशाख ९, २०८२

काठमाडौं । शिक्षकहरुको आन्दोलनको वावजुत राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नियमित रुपमा संचालन गर्ने भएको छ। यहि बैशाख...

केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च ब्यहोर्ने

केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च ब्यहोर्ने

  • बिहिबार, फाल्गुन १५, २०८१

काठमाडौं। भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै...

ads

विश्व